स्थानीयतह संग नेपाल बिमा प्राधिकरणले अन्तरक्रीया कार्यक्रम गरे ।



 


बारा ११ पौष 

नेपाल बिमा प्राधिकरणले विश्रामपुर गाउपालिका बाराको

 सहजिकरणमा वडा न ५ इटियाहीको स्वास्थकेन्द्रको सभाहालमा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा अहिलेको परिस्थिति जीवन बिमा संगै हरेकको विमा गर्नुपर्ने जस्तै पशु कृषि अवास सवारी लगाएतको

आवस्यकता रहेको नेपाल बिमा प्राधिकरणका मधेश प्रदेश 

प्रमुख कुसुम शर्माले बाताए । बिमा भनेको के हो ग्रामीण 

भेगका धेरैलाइ थाह नभएकोहुननक्ने भएकोले नेपाल बिमा 

प्राधिकरणले स्थानीयतह संग सहजिकरणगरी जनचेतना फैलाउने कार्यक्रमहरु गर्दै जाने बताए । संघिया सरकारबाट 

८०% उपदान पाएका नेपाल बिमा प्राधिकरणले कृषि पशु 

र निजि सम्पत्तिको बिमागरेर लाभ उठाउन कार्यक्रमको संचालक एवँम नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक हेमराज पाण्डेले कार्यक्रममा सहभागी कृषकमा अनुरोध गरेकाथियो । नेपाल बिमा प्राधिकरणको मधेस प्रदेश प्रमुख कुसुम शर्माले गाउँपालिकाका उपाध्यक्ष प्रियांका साहलाइ मायाको चिन्ह प्रदानगरि सम्मान गरेकाथिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष 

प्रियांका साह प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा वडा न ५ को अध्यक्ष अमिरीलाल साह वडा ४ का किशोरी साह तुरहा वडा न ३ का शिवचन्द्र यादव कार्यपालिका सदस्य कृषक तथा जीवन बिमा बिरगंज शाखाको प्रमुख  

निजिबिमा कम्पनीको प्रतिनिधि लगाएतका उपस्थिति रहेकोथियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?