प्रधानमन्त्रीसंग सिके राउतले भने : सरकारमा जान सकरात्मक छाैं

मधेसखबर
वीरगन्ज ,१५ मंसिर :जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जान सकारात्मक रहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका क्रममा राउतले सरकारमा जान सकारात्मक रहेको बताएका हुन्।

राउतले भने, ‘हामी सरकारमा जान सकारात्मक छौं। तर, पार्टीले निर्णय गर्न भने बाँकी छ। ’

प्रधानमन्त्री देउवाले सरकारमा आउन जनमत पार्टीलाई आग्रह गरेका छन्। जनमतले प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ चार सिट पाउने देखिन्छ।साभार: अन्नपूर्ण पाेष्ट

The post प्रधानमन्त्रीसंग सिके राउतले भने : सरकारमा जान सकरात्मक छाैं appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?