गृहमन्त्री खाणलाई हराउदै राप्रपाका बोहोराले जिते

मधेसखबर
वीरगन्ज, १० मंसिर : रुरुपन्देही–३मा गृहमन्त्री बालकृष्ण खाणलाई नै हराउदै राप्रपाका दिपक बोहोरा प्रतिनिधीसभा सदस्यामा विजयी भएका छन् ।

बोहोराले गृहमन्त्री समेत रहेका काँग्रेसका उम्मेदवार खाणलाई पराजित गरेका हुन् ।राप्रपाका बोहोरा ३६ हजार ६४८ मतसहित विजयी भएका हुन् ।

बोहोराले खाण भन्दा २ हजार ६४२ मत बढी ल्याएका हुन् । हारेका खाणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

The post गृहमन्त्री खाणलाई हराउदै राप्रपाका बोहोराले जिते appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?