बारा १ (क) मा एमालेका चाैधरी निर्वाचित

मधेसखबर
वीरगन्ज ,०९ मंसिर :बारा क्षेत्र नंबर १(क) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् ।

चौधरी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रमेश दंगाललाई दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले हराउदै निर्वाचित भएका हुन् ।

चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् ।

The post बारा १ (क) मा एमालेका चाैधरी निर्वाचित appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?