ग्रीन सिटी प्रहरी सेवा केन्द्र र रुङ्टा वेल फेयर सोसाइटीको सहयोगमा नि शुल्ल्क स्वास्थ शिविर संचालन




असोज १६ बिरगंज / आज दसैं को उपलक्ष्यमा बिरगंज बजारमा लाग्ने मेला लाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य सेवा सिविर सन्चालन भएको छ।ग्रीन सिटि प्रहरी सेवा केन्द्र को आअयोजना प्रभु हस्पिटलको एवं बिरगंज सामुदायिक  आँखा सेवा केन्द्रको सहकार्य र रुङ्टा वेल फेयर सोसाइटी को सहयोगमा संचालित शुविरको आज बरिस्ठ स्त्री रोग विशेषज्ञ डा. लक्ष्मी थापा,बरिस्ठ सर्जन डा. मनोज गुप्ता ज्युको प्रमुख आतिथ्यमा नेतृत्वमा निशुल्क स्वास्थ्य एवं आखा चेक जाँच कार्यक्रम हुने भएको छ।आज सप्तमी र भोलि अस्ठमीको मेला सम्म सो सिविर संचालन हुने छ।सिविर मा निशुल्क औषधि वितरणमा गर्ने छौ।सेवा केन्द्र  अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षता मा रुङ्टा वेलफेयर सोसाइटी को सुरेश रुङ्टा,अभियनता दिलिप राज कार्की,बिरगंज आँखा केन्द्रका सम्योजक महेश सिंह धामी,बिर्ता वडा प्रहरी का प्र नि विशाल मल्ल,ट्राफिक का नवीन पटेल,स.प्र ना राम पदारथ साह,पत्रकार महासंघ पर्सा का उपाध्यक्ष युवराज खडका,पत्रकार सन्तोष रन्जितकार,युवा स्याम सर्मा लगयत को उपस्थिति रहेको थियो।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?