असोज ९ बारा /नेपालि काङ्ग्रेसको विश्रामपुर गापा कमिटीले वडादशैको शुभअवसरमा शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएकोछ ।
रामानन्द पालको सभापतित्वमा विश्रामपुर वडा न ३ मुसहर्वामा गरिएको शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रमको प्रमुख अतिथि पुर्व सासंद
लालबाबु सिंह अतिथिमा हरी थपलिया इछा वाग्ले पुर्व गापा अध्यक्ष अमिरीलाल पाल लोकेश सिंह बिजय गुप्ता अरुण दुवे छबिलाल श्रेष्ठ राम एकबाल वडा न ३ का अध्यक्ष शिव चन्द यादव हिर्दैनरायण यादब युवा नेता सुमित यादब वडा न २ का अध्यक्ष मनोज यादब उमेश साह र स्थानीय लगाएतको उपस्थितरहेको थियो । मंसिर ४ गते हुने निर्वाचनमा हाम्रो गठबन्धनको तर्फबाट हाम्रै क्षेत्रको प्रतिनिधिहरुको बाराको क्षेत्र न १ र ४ मा नेपाली काङ्ग्रेसको कब्जा हुने कार्यक्रममा सहभागी हुने ब्क्ताहरुले बोलेकाथिए ।



