ठाकुरराम क्याम्पसमा पनि नेविसंघले मनायाे संविधान दिवस

मधेसखबर
वीरगन्ज ,०३ असाेज : संविधान दिवस नेपाल विद्यार्थी संघले वीरगन्जमा पनि मनाएकाे छ ।

नेविसंघकाे ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितीले साेमबार क्याम्पस परिसरमै दिप प्रज्वलन कार्यक्रम गरि संविधान दिवस मनाएकाे हाे ।

नेविसंघका नेता मुनराज तिवारीको अध्यक्षतामा भएकाे दिप प्रज्वलन कार्यक्रममा नेविसंघका नेताहरु राज कुमार यादव,इम्तियज हुसैन ,राहुल दास, सिद्धार्थ साह, संदीप चौहान, सुनील चौरसिया, रोहित चौहान, मुकेश झा , निरज सिंह ,आलम , अन्कित पटेल, राज यादव, सोनू दास, उमेश महतो, राज यादव ,सोनु दास ,उमेश महतो ,राज शेख,रेयाज आलम लगायतकाे सहभागीता रहेकाे थियो ।

The post ठाकुरराम क्याम्पसमा पनि नेविसंघले मनायाे संविधान दिवस appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?