विश्व रेविज दिवसको उपलक्ष्यमा विश्रामपुर गाउँपालिकामा सन्देश मुलक रैयाली कार्यक्रम सम्पन्न ।




बारा १२ असोज / बाराको विश्रामपुर गाउँपालिकाको आयोजनामा र नेपाल भेटनरी एण्ड लाइभस्ट्क एसोसियन बाराको सहयोगमा बिहान ७: बजे विश्व रेविस दिवसको रैयाली निकाली गाउँ परिक्रमा गरि कार्यक्रम गरिएकोछ । बैयनर र टिसर्ट सहितको रैयाली one Health zero Deatha नारा सहित गाउँ परिक्रमा गरिएकोथियो ।

                                    कार्यक्रममा गाउँपालिका अध्यक्ष 

जुल्फाक अलि भुटो ( जुवैर भाइ ) "उपाध्यक्ष प्रीयांका साह 

प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा" लेखा प्रमुख बजरंगि जैसवाल "गुलाब मेहता " लगायत सम्पुर्ण कर्मचारी 

वडा अध्यक्ष शिव चन्द्र यादव लगाएत सम्पूर्ण जनप्रतिनिधि 

कार्यपालिका सदस्यहरुको उपस्थिति रहेकोथियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?