सशस्त्र प्रहरी बल बारा द्वारा प्रतिबन्धित भारतिय बोइलर कुखुराको चल्ला बरामद गरेकाछन ।
भारतबाट अवैध तरिकाले विश्रामपुर गाउँ पालिका बाराको वडा न २ बरैनिया एरियाबाट प्रतिबन्धित भारतिय बोइलर कुखराको चल्ला आइरहेको विशेष सुचनाको अधारमा बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरिक्षक संतोष चौलागाइको कमाण्ड खटिएको टोलि ले उक्त चल्ला बरैनियाबाट बरामद गरेकाथिए।
चल्ला ब्यापारीले प्रहरीको गस्ती टोलि देख्न
साथ SUPER SPLENDER ना. ४० प २३६९ नम्बरको मो.सा.र चल्ला छोडी फरार भएका थिए। अ• दुई लाख बराबरको
४०००/ गोटा चल्ला र एक लाख बराबरको मोसा बरामद गरि चल्ला लाई बिओपीको पेरिमिटर भित्र खाल्टोमा स्थानीय , जन प्रतिनिधि , पत्रकार , पशु क्वारेन्टाइनको रोहबर नष्टगरिएकोहो । र बरामद भएका मोसा लाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज पठाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएँ ।
