सर्लाही बाट व्यापक काठको तस्करी स्थानीय प्रहरी प्रशासन आर्थिक मोह मा लिप्त ।

 












सर्लाही संवदाता

चन्दन मिश्रा 

पर्सा ०८ फागुण / सर्लाही बाट ब्यापक रुपमा काठको तस्करी भइरहेको जानकारी प्राप्त भएकोछ । सर्लाहीको त्रिभुवन नगर नाका हुन्दै नेपालबाट भारत तर्फ दैनिक २० ट्याक्टर काठको तस्करी भइरहेको जानकारी प्राप्त भएकोछ । साथै सो नाकाबाट भारतबाट नेपाल तर्फ कपडा, हार्ड्वेयर्स , रजनिगन्धा , कुखरा , काजु , लगाएत तस्करी कार्यमा बिओपी त्रिभुवन नगरका सशस्त्र प्रहरी निरिक्षक अनिल कार्की सहयोग गर्दै आइरहेको स्थानीय संवदाताले जानकारी दिए । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?