पर्सा १३ कार्तिक / साहिल एण्ड सहिद ट्रेडर्समा भिषण आगलगि भएकोछ । बिमनपा वडा न १६ नगवा बाइपास मा रहेको सो ट्रेडर्समा १२ गते बुधबारको दिउँसो अ ३ बजेको समयमा बिधुत सर्ट्सर्किट भइ आगलगि भएकोथियो । बिमनपाबाट आएको बिरुणयान्त्र ( दमक ) , स्थानीय प्रहरी र स्थानीयहरुको सहयोगमा आगोलाइ नियन्त्रण गरेकाथिए । आगलगिबाट ट्रेडर्स भित्र रहेको सम्पूर्ण समानहरु जलेर नस्ट भएकाछन । आगलगिबाट अ २७ लाख बराबरको क्षति भएको ट्र्डर्स को संचालक सबिना खातुनले जानकारी दिएँ ।




