पर्सा ०३ जेठ / जनतासंग दुख सुख र बिकासको बरेमा कुराकानि गरिहरेको बेला फोटो खिच्ची अध्यक्षलाई जनताले घेराउ गरेका समाचार सोसलमिडियामा सम्प्रेषण गरेको प्रती अध्यक्ष भुटोले आपत्ति जनाएकाछन । विश्रामपुर गाउँ पालिकाको अध्यक्ष जुल्फकार अलि भुटो ( जुवैरभाइ ) वडा न २ कान्तिपुर मा जनतासंग वडास्तरीय बिकासको बरेमा छलफल गरिरहेको बेला केही ब्याक्तीले फोटो खिच्ची गलत भ्रम फैलाउने उदेश्यले अध्यक्ष भुटोलाइ जनताले घेराउ गरेकासंज्ञा दिई सोसल मिडियामा गलत भ्रम फैलाइएको अध्यक्ष भुटोले बताए । भुटोको अनुसार हामी जनताको प्रतिनिधि हौंउ । जनताको दुख: सुखको कुरा सुन्न हाम्रो कर्तव्य हो ,हिजो मात्र वडा न १ कल्याणपुरमा आगोलागि हुन्दा केही छति भएकोछ । उनलाइ केही राहत दिने कुराको छलफल भइरन्दा त्यो कुराको सत्यतथ्य नबुझि कसैको उचालेर गलत अर्थ लगाउने कसैको चरित्रहत्या गर्ने कार्यप्रती घोर आपत्ति व्यक्त गर्दछु । स्थानीयहरुसंग हाम्रो मिडियाको टिमले सोधपुछ गर्दा , मिडिया >, अध्यक्ष भुटोलाइ तपाइहरुले घेराउ गर्नुभएको थियो , स्थानीय , > होइन नि , मिडिया > सोसलमिडियामा त घेराउको कुरा आइरहेकोछ , स्थानीय > अध्यक्ष हाम्रो वडामा नालाको कामको बरेमा र वडा न १कल्याणपुरमा भएको आगलागिको
बरेमा छलफल भइरहेको थियो त्यतिमा पत्रकार जस्तै देखिने एकजना अध्यक्ष संग अलि टाडा गएर के कुरा गरेर गयो अरु थाह छैन स्थानीयले बताए । स्थानीयको कुरा सुनेर फेरी अध्यक्ष भुटोसंग हाम्रो टिमले कुराकानि गर्यो , अध्यक्ष भुटोले भने , उनिहरु आर्थिकको प्रस्ताव राखेकाथिए मैले नाइ भनेपछि उनिहरुले मेरो चरित्रहत्या गर्ने उदेश्यले जनतासंगको कुराकानिलाइ घेराउ संज्ञा दिएर सोसलमिडियामा सम्प्रेषण गरेकाहुन ।
आर्थिक प्रस्ताव नमानेपछि जनतासंगको दुख: सुखको कुराकानिको फोटो खिच्ची घेराउको संज्ञा दिने प्रती अध्यक्ष भुटोको आपत्ती
byभरत सर्राफ
•
•
2 min read
0

