भरत सरार्फ
पर्सा ०१ जेठ / सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा अलौले ठुलो सफलता हासिल गरेकाछन ।
विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी नेपाल न २ छिन्नमस्ता बहिनी मुख्यालय , प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ पर्सा , र बिओपी प्रसौनि भठ्ठाको संयुक्त टोलिले विशेष अप्रेसन संचालन गरि संडे १३ लाख बराबरको अवैध समानहरु बरामद गरेकाछन ।सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराको कमाण्ड मा खटिएको संयुक्त टोलिले बिहान २: बजेको समयमा भारतबाट अवैध तरिकाले चोरी निकासी गरि बिओपी अमर पट्टी इलाकाको वार्वा बाट, कपडा , किराना , र सोमा प्रयोग गरिएको मोसा साथै बिओपी प्रसौनि भठ्ठाको इलाकाबाट नेपालबाट ना ३ त ३७४६ न को ट्याक्टरमा मकै लोड गरि भारत तर्फ लैजान्दै गरेका अवस्थामा बरामद गरि जम्मा रु १३,५८,४००/ मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल पर्साले जानकारी दिए ।
सशस्त्र प्रहरी बल न२ बाहिनि र प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको संयुक्त अप्रेसन संडे १३ लाख बराबरको अवैध समान बरामद ।
byभरत सर्राफ
•
•
2 min read
0


