सशस्त्र प्रहरी उपरीक्षक ( SP ) केसीको कडा एक्सन । न १२ गण बाराको कमाण्ड सम्हाले को दुई महिना भित्र ३ करोडको अवैध समान बरामद गरे , केसीलाइ बदनाम गर्ने विभिन्न किसिमको षड्यन्त्र सुरु ।


भरत सरार्फ
पर्सा ०९ बैशाख / सशस्त्र प्रहरी बल न १२ हे क्वा बारा
को  सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी
ले कमाण्ड  सम्हाले देखि खुल्ला सिमनाको फाइदा उठाउन्दै आइरेका तस्करहरुमा रुवा बासी भएकाछन । त्यस्तै केसीको कडा निर्देशनको कारण जिल्लाका सिमा इलाका का कमाण्डहरु पनि कडा एक्सनमा उत्रिएको देखिन्छ ।एसपी  केसी सिमावासीहरुको लागि नरम र अवैध कारोबारीहरुको लागि कडा  प्रस्तुत हुन्दै आइरेको 


 सिमा इलाकामा बासोवास गर्ने  स्थानीयहरुले 
बताए । एसपी केसीले  सिमाइलाकामा बासोवास गर्ने बेरोजगार युवाहरुको लागि शिप मुलक  , तथा  सिमा क्षेत्रमा हुने सम्भावित जोखिमको लागि जनचेतना मुलक तालिम संचालन जस्तै कयौं कार्यहरु गर्दै आइरहेको सिमा इलाका बासिन्दाहरुले बताउँछन् । त्यस्तै सिमा वारीपारी बाट अवैध चोरी निकासी , तस्करीगर्ने  हरुमा 


 भागम भाग भएकाछन ।  एसपी केसीले  मताहतको इलाकाहरुमा अहोरात्र खटिएर अवैध समानहरु बरामद गरिएका सिमा इलाका का स्थानीयले बताउँछन् ।   


 सिमाबासीको अनुसार एसपि केसी  आएदेखि हामी सुरक्षाको अनुभुति महसुस गर्द्छु स्थानीयहरुले बताए । एक्का तिर  अबैध काम गर्न न पाएका तस्क रहरुमा खलिबली मचेकाछन । एसपि केसीलाइ बदनाम गर्ने विभिन्न किसिमका षड्यन्त्र  भइरहेका जानकारी उनका 


 एक भरियाले सुटुक्क  बताए । एसपी केसीले बाराको कमाण्ड सम्हाले देखि अ ३ करोड बराबरको   , विभिन्न किसिमका अवैध  सरसमानहरु , जस्तैकपडा ,काजु ,मोटरपार्ट ,हाड्वेयर्स , जुत्ता चप्पल , माछा , बोइलर 


 कुखरा , कुखराको चल्ला , गाई भैसी ,  लागू औषध , गाजा , चरेस , अफिम , हुण्डी , जस्ता अवैध समान र सो मा प्रयोग हुने सवारीसाधनहरु बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार का र्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल बाराले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?