सशस्त्र प्रहरी उपरीक्षक केसीको कडा ब्रीफीङका असर, सशस्त्र प्रहरी बल बाराको युनिट जिल्ला भरि एक्टिभ ।

भरत सरार्फ
पर्सा १५ बैशाख / सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराको गणपति खुम बहादुर केसीको दिनदिनै अहोरात्र खटिएको र मातहतको युनिटहरुलाइ कडा ब्रीफीङको कारण युनिटहरु एक्टिभ भएकाछन । सोही क्रममा सशस्त्र प्रहरी बल बाराको युनिट सिमा नाकामा मात्र न भइ हाइवेमा पनि कडा चेकजांच सुरु गरिकाछन । सोही क्रममा जनकपुरबाट काठमाडौ तर्फ जान्दै गरेका नाइट बसलाइ चेकजाच गर्दा सो बसबाट कुनै कागजात फेला नपरेका ठुलो मात्रमा अ ७ लाख बराबर , काजु , विभिन्न किसिमको घडिहरु फेला परेकोथियो । बरामद गरिएका समानहरुको ६ लाख ७० हजार २सय मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल बाराले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?