पर्सा १९ फागुण / सशस्त्र प्रहरी बल पर्सा पटक पटक
उपलब्धी हासिल गरिरहेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ ले १० लाख ५३ हजार बराबरको अवैध समान बरामद गरेकाछन ।
विशेष सुचनाको अधारमा सिमा सुरक्षा गुल्म अलौबाट
सशस्त्र प्रहरी नसयव उपरीक्षक कृष्ण सिंह पुजाराको
कमाण्ड खटिएको टोलिले ०७: १५ बजेको समयमा
मधेश प्रदेश-०३-००१ह ३०९४ नम्बरको मयुरी रिक्सा सहित ३८७००० बराबरको कपडा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको र जिल्ला पर्सा बिन्दाबासिनी गापा ४ सतुमाई मन्दिर नजिक बाट भारत तर्फ लादैगरेको ६६६९०० मूल्य बराबरको मकै बरामद गरि रु १० लाख ५३ हजार ९ सय मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कर्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साले
बताए ।
