भरत सरार्फ
पर्सा २४ माघ / सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको टोलीले बिरगञ्ज भन्सार कार्यालयको सहयोगमा बिषेश सुचनाको आधारमा जिल्ला पर्सा, बिरगञ्ज म.न.पा.-१० 

आदर्शनगरमा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारि गरि ल्याई गोदाम गरि राखेको मूल्य रु. ५०,९३,७००।- बराबरको अबैध कपडा तथा हार्डवेयरका सामानहरु बरामद गरी आवश्यक कारवाहिको लागि वि
रगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३गण हे क्वा पर्साका सुचना अधििकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए ।
