पर्सा २० पुस । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वार्टर बाराद्वारा विश्राम गाउँपालिकामा निःशुल्क आँखा शिविर संचालन गरेको छ ।
सशस्त्र प्रहरी बलले सिमाबासीसंगको अवधारणा अन्तर्गत सशस्त्र प्रहरी बलले विश्रामपुर गाउँपालिका र वीरगंज सामुदायिक आँखा केन्द्रको समन्वय र सहकार्यमा विश्रामपुर गापाको वडा न ३ मुसहर्वा टोलमा आज बिहान ९ःबजे देखि दिउँसो ४ः०० बजे सम्म संचालन गरेको आँखा शिविरमा १३० जना महिला पुरूषले आँखा चेकजाँच गराएका छन् ।
सो शिविरमा गापा अध्यक्ष जुल्फाक अलि भुटो, नं १२ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक रबिन सिलवाल, गापाका स्वास्थ प्रमुख अलि असगर हुसेन, बिओपी बरैनियाका राम शरण सिलवाल, एफओबी

बलिरामपुरका सशस्त्र प्रहरी नायब निरीक्ष्Fक कृष्ण थिङ, एफओबी छतवाका सशस्त्र प्रहरी नायब निरीक्ष्Fक बिक्रम पौडेल, बिओपी बरैनियाका सशस्त्र प्रहरी, पत्रकार, स्वास्थकर्मी लगाउतको उपस्थि
ति रहेको थियो ।