भरत सरार्फ
पर्सा ११ पुस / सशस्त्र प्रहरी बल नेपाल ले पर्सा जिल्ला को विभिन्न युनिट इलाकाहरुबाट भन्सार छलि ल्याइएको अवैध समानहरु बरामद गरि भन्सार दाखिला गृकाछन । सशस्त्र प्रहरी बल न १३ गण हर क्वा पर्साको मातहतमा रहेको प्र.सी.सु.गुल्म बिरगंज, भिखामपुर, वि.ओ.पि. पिडारीगुठ्ठी र अम्मरपट्टीबाट खटिएका सुरक्षा टोलीहरुले
भारतबाट अवैध तरिकाले भन्सार छलि ल्याइएको २२लाख ७० हजार बराबरको चकलेट, लत्ताकपडा ,केराउ,जुत्ता चपल , किराना मोटरपर्ट्स सोमा प्रयोग गरिएका मोसा ट्याक्टर बरामद गरि भन्सार कार्यालय बिरगंज बुझाएको सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा पर्सा का सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामिले जानकारी दिए ।
