भरत सरार्फ
पर्सा ०६ कार्तिक / बिओपी बरैनिया बाराले विस्फोट पदार्थ पटाका बरामद गरेकाछन । सशस्त्र प्रहरी बल बिओपी बरैनिया बाराले भरतबाट विस्फोट पदार्थ 

पटाका आइरहेको विशेष सुचनाको अधारमा बिओपि बरैनिया अन्तर्गत एफओबि बलिरामपुरबाट सशस्त्र प्रहरी नसयव निरिक्षक दिपेन्द्र राना भाटको कमाण्ड खटि
एकोटोलिले बलिरामपुर नाका प्रयोग गरि नेपाल तर्फ ल्याउन्दै गरेको अवस्था अ मु ९०,००० हजार 

बराबर विस्फोट पदार्थ पटाका बरामद बिओपि बरैनियामा ल्याइ नेपाल प्रहरी स्थानीय र पत्रकारको रोहबरमा नस्ट गरिएकोछ ।
