सशस्त्र प्रहरी बल बिओपी बरैनिया बाराले काजु समेत मोटरसाइकल बरामद गरे ।



भरत सरार्फ 
पर्सा ०५ असोज / सशस्त्र प्रहरी बल बिओपी बरैनिया बाराले काजु समेत मोटरसाइकल बरामद गरेकाछन ।
बिओपी बरैनिया बारा बाट सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीको कमाण्ड खटिएको मोबाइल टोलिले 
शुक्रबार  रातको समयमा भारतबाट अवैध तरिकाले बिओपि बरैनिया अन्तर्गत छतवाको नाका बाट मोटरसाइकल लोडगरी ल्याउन्दै गरेका काजु समेत मोटरसाइकल बरामद गरेको श्रोत ले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?