सशस्त्र प्रहरी नायव उपरिक्षक नरेन्द्र सिंह धामिको धमाल दुई दिन भित्र २९,४९,५८९/को अवैध समान बरामद गरे।



भरत सरार्फ 
पर्सा ११ असोज / सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले दुई दिन भित्र २९,४९,५८९/ को अवैध समान बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्ड खटिएको टोलि बिरगंज वडा न १२ मुर्ली  खुर्सेद अंसारीको घरको गोदाममा  भारतबाट अवैध रुपले भन्सार छलि   बिभिन्न ब्राण्डको चक्लेट, फेबिक्विक र दाँतमाझ्ने ब्रस   भणडार 


 गरि राखेकोछ विशेष सुचनाको अधार उक्त गोदाममा छापामारी अ मु १६,२५,४००/ बराबरको समानहरु  बरामद गरेकाछन । साथै ९  गते अ मु रु १३,२४,५८९ बराबरको भारतबाट अवैध रुपले भन्सार छलि ल्याइएको समानहरु बरामद गरि भन्सार दाखिला गरेकाछन  । साथै आजकै मितिमा  सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको टोलीले बिरगंज म.न.पा- २५ चण्डाल चोक स्थित आकस्मिक चेकप्वाईन्ट थापि चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली BR-05-U 4210  नम्बर को मो.सा.मा लोड गरि नेपाल तर्फ ल्याउदै गरेको रु. ८६,२००।- बराबरको कपडा, किराना सामान बररामद गरि मो.सा. को भन्सार मुल्य रु. १,५०,०००।-  


 मुल्याङ्कन गरि उक्त मो.सा. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि  बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको  , सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका  सशस्त्र प्रहरी नायव उपरीक्षक एवँम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?