सिम्रौनगढमा करेन्ट लागेर वडाध्यक्षको छोराको मृत्यु

वीरगंज, १६ साउन । बाराको सिम्रौनगढ नगरपालिका–६ का वडाध्यक्षको छोराको करेन्ट लागेर मृत्यु भएको छ ।
 
अमरपुरमा वडाध्यक्ष नन्दकिशोरप्रसाद जयसवालको १९ वर्षीय छोरा दीपककुमार जयसवालको मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर घाइते भएका दीपकको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?