पर्सा १३जेठ / सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका मातहतमा रहेको बि.ओ.पि.सिर्सियाबाट खटिएको टोलीले बिरगंज म.न.पा.-0२ भगुवाबाट भारतबाट अबैधरुपमा भन्सार छलि टाउकोमा बोकी नेपाल तर्फ ल्याउँदै गरेको रु.७,६८,८५०।- बराबरको कपडा सशस्त्र प्रहरीको टोलिलाई देखी उक्त कपडा छाडी ब्यक्तिहरु भागी गएकोले उक्त कपडा बरामद गरि आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक एँवम सुचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
