जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा लागू औषध समेत एक भारतयिय नागरिक पक्राउ ।



पर्सा २२ चैत / जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध समेत एक भारतिय नागरिक लाई पक्राउ गरेकाछन । विशेष सुचनाको अधारमा भारतबाट BR 05 AT7326 नम्बरको मोटरसाइकलमा तरकारी भित्र 


 लुकाइ छिपाइ अवस्था डाइजेपाम २०० पिस नुरफिन २०० पिस फेनारगन २०० पिस समेत भारत मोतिहारी जिल्ला थाना हरपुर वडा न २ बस्ने बर्ष २६को राज करण साहलाई 
बिरगंज वडा न १५ फुलवारी टोल बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा को प्रेस विज्ञप्तिमा उल्लेख 
गरिएकोछ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?