सशस्त्र प्रहरी बल द्वारा मल र प्याज बरामद ।



बारा २३ चैत / सशस्त्र प्रहरी बल बाराले मल र प्याज 
बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १२ गण हे क्वा 
बाराको मातहतमा रहेको बोडर आउट पोस्ट ( बिओपी ) 
बरैनियामा हाल आउनु भएका बिओपी पति सशस्त्र प्रहरी 
निरिक्षक प्रकाश आचार्य कडा निर्देशनको कारण बिओपी 
बरैनियाको मातहतहरुमा सशस्त्र प्रहरीको युनिटले काडा निगरानी बढाएकाछन । सोही क्रममा एफओबि छतवाको 
सिमा नाकाहरुबाट भारतबाट अवैधरुप भन्सारछलि नेपाल तर्फ ल्याउन्दै गरेको अवस्थामा ११ बोरा मल र प्याज बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सार 
कार्यालय बिरगंज बझाइएको सशस्त्र प्रहरी बल बाराले 
बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?