पर्सा २१ चैत / जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट अवैध तरिकाले भन्सार छलि गरि ल्याइएको ५० लाख १२ हजार बराबरको समानहरु बरामद गरेकाछन । 

पर्साबाट खटिएको टोलिले १९ गतेको दिन बिरगंज व
डा न १२ पावर हाउस चौक स्तिथ सडक खण्ड बाट ना ८ ख ३५
४९ नम्बरको ट्रकबाट अ मु ४१ लाख ९३ 

हजार बराबरको कपडा तथा खुद्रा समान र वडा न १६ रजनजयन्ती चौक सडक खण्डबाट ८ लाख ११ हजार १७० बराबरको लत्ताकपडा औषधी सुर्तीजन्य चिनि तथा
खुद्रा समानहरु बरामद गरि आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

