सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ( बिओपी )बरैनिया बारा द्वारा लागू औषध चरेस बरामद ।



बारा ०८ बैशाख / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बरैनियाले लागू औषध चरेश बरामद गरेकाछन । सशस्त्र प्रहरी बल  बिओपी बरैनिया बाराको मातहतमा रहेको  एफ ओ बी छतवाको सशस्त्र प्रहरी नायव निरिक्षक  सइ 
नारायण प्रसाद अधिकारीको कमाण्डमा खटिएको टोलीले 


बिहिवार अ २१:३० बजेको समयमा विश्रामपुर गापाको वडा न २  कान्तिपुरको स्तिथ मोटरसाइकलमा नेपालबाट    भारत तर्फ जान्दै गरेको अवस्था सशस्त्र प्रहरीको टोलि
लाई देख्न साथ कालो टेपले बेरिएको उक्त समान फालि मानिष फरार भएको थियो । टोलिले उक्त समान बरामद गरि चेकजाँच गर्दा लागू औषध चरेस  कालो पदर्थ जस्तो देख्ने ४:९० ग्राम बिओपी बरैनियामा ल्याइ नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीबल बारा
ले जानकारी दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?