पर्सा ०९ बैशाख / सशस्त्र प्रहरी बल पर्साले बि म न पा १० आदर्शनगरस्थित दुर्गा क्यारियरको गोदाममा सनिबार छापामारी ५० लाख बराबरको कपडा, काजु, ग्यास चुलो, ब्रेड क्रम्स सामानहरु बरामद गरेकाछन । विशेष सुचनाको
अधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाटसशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्ड मा खटिएको टोलि र बिरगंज 

भन्सार कार्यालय पर्साबाट खटिई गएको संयुक्त टोलीले उक्त दुर्गा
क्यारियर्मा छापा मारेर समान बरामद गरेको सशस्त्र प्रहरी
बल न १३ गण हे क्वा पर्साको सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी ) एवँम सुचना अधिकारी देबेन्द्र ब
सिंहले बताए ।
