सशस्त्र प्रहरी बल पर्सा द्वारा १ लाख ८३ हजार बराबर को भन्सार छली को समान बरामद गरे ।



पर्सा २५ फागुण / सशस्त्र प्रहरी बल पर्साले भन्सार छलि 
ल्याउन्दै गरेका किराना, कपडा, हार्ड्वेयर र मोटरपार्ट्स 
समानहरु बरामद गरेकाछन । बिहिवार सशस्त्र प्रहरी बल
सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायव उपरीक्षक( ढिएसपी) देबेन्द्र ब सिंहको कमाण्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा साईकलमा लोड गरी  नेपालतर्फ ल्याउदै गरेको भन्सार मुल्य रु १ लाख ८३ हजार ¸४१०। बराबरको किराना सामान¸कपडा¸हार्ववयर तथा मोटरपार्टस टोलिलाइ देख्न साथ उक्त समानहरु  छाडी साईकल लिई ब्यक्ति भागी गएको हुदाँ उक्त सामान बरामद गरी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल न १३ गण पर्सा को सशस्त्र प्रहरी नायव उपरीक्षक ( डिएसपी) संगम श्रेष्ठले जानकारी दिए  ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?