बिरगंज १० चेैत / "सीमाबासी सँग सशस्त्र प्रहरी" कार्यक्रम अन्तर्गत संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ज्यूको प्रमुख आतिथ्यतामा "राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण" विषयक अन्तक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल ज्यू, मधेस प्रदेश 

बाहिनीका बाहिनिपति स.प्र.ना.म.नि. दीपेन्द्र शाह ज्यू, पर्सा र बारा जिल्ला का प्रमुख जिल्ला अधिकारी, बिरगंन्ज भन्सार कार्यालयका प्रमुख भन्सार आधिकृत, राजश्व आनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजस्व अनुसन्धान अधिकृत, प्रदेश एबम बिरगंज उद्योग 

बाणिज्य संघका पदाधिकारीहरु, उद्योगी ब्यापा
रीहरुको उपस्थितमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको। आन्तरक्रियामा बैध्य ब्यापारलाई बढावा दिन नीतिगत सुधार आबस्यक रहेको, भन्सार छली एबम 

तस्करी नियन्त्रण गरिनु पर्ने र दसगाजामा रहेका मदिरा पसलहरु हटाउ
दा सिमा आपराध नियन्त्रणमा टेवा पुग्ने जस्ता प्रश्न, जिज्ञासा, सुझाव तथा विचारहरु सहभागीहरुले राख्नु भएको। सशस्त्र
प्रहरी महानिरिक्षकले सबै निकायहरुको सहकार्यमा कार्य गर्न र सिमामा परिणाम देखिने गरि काम गर्न निर्देसन दिनु भएको। सशस्त्र प्रहरी बलले सिमा मा २४/७ सिमा गस्ती को सुरुवात गरेको जानकारी गराउनु भयो।
