पर्सा ०३ चैत / सशस्त्र प्रहरी बल पर्साले भन्सार छलि तस्करी गरि ल्याइएको कपडा र दुइजना तस्कर समेत
लाई भन्सार कार्यालय बिरगंज बुझाएकोछ ।
विशेष सुचनाको अधारमा सशस्त्र प्रहरीबल न १३ गण हे क्वा पर्सा बाट खटिएको टोलिले भारतबाट अवैध रुपले भन्सार छलि चोरी पैठारी गरि नेपाल तर्फ ल्यौन्दै गरेको
मोटरसाइकलमा लोड रहेको कपडा बिन्दवासि
नी गा.पा.-३ झौवा नाका बाट बरामद गरेकोथियो । र सो तस्करी कार्या मा संगलन बहुदरमाई न.पा. बस्ने बर्ष २९को र ऐ.ऐ. बस्ने बर्ष ४१ को दुइजना मानिषलाई सहित कपडा र मो सा को ४ लाख २५ हजार मुल्यांकन आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज बुझाएको न १३ गणको सशस्त्र प्रहरी नायव उपरीक्षक( डिएसपी) एवँम सुचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

