सशस्त्र प्रहरी बल पर्साले ३ लाख बराबरको पकडा र प्याज बरामद गरे।



पर्सा ११ पुस / सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारको टोलिले अ ३ तीन लाख बराबरको कपडा र 
प्याज बरामद गरेकाछन । बिरगंज गुल्म बाट सप्रनाउ ( DSP )देबेन्द्र ब सिंह को कमाण्ड मा खटिएको टोलिले बिरगंज बडा न १६ भुटन देविबाट अवैध रुपमा भन्सार छलि साइकलमा लोड गरि नेपाल तर्फ ल्याउन्दै गरेको अ 


 ३ लाख बराबरको कपडा र प्याज सशस्त्र प्रहरीको टोलिलाई देख्न साथ उक्त समानहरु छोडी मानिस फरार भएकाथिए । टोलिले उक्तसमानहरु बरामद गरि आवश्यक कार्वाही को लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेको न १ ३ गणको प्रवक्ता एँवम सप्रनाउ ( DSP ) संगम श्रेष्ठले जानकारी दिए
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?