बिरगंज १७ मंसिर / सशस्त्र प्रहरी बल नेपालले १४ लाख बराबरको भन्सार छलि चोरि पैठारी गरि ल्याइ भण्डारण गरि राखेको अवस्थामा कपडा जुत्ता मित्तलको मुर्तिहरु बरामद गरिएकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल न १३ गण पर्सा हे क्वा र 

सशस्त्र प्रहरी
बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सार संयुुक्त टोलिले भारतबाट नेपालमा भन्सार छलि चोरी पैठारी गरि अवैध तरिकाले भण्डारण गरि राखेको अवस्था अ ७ लाख दुई हजार नौ सय बराबरको विभिन्न किसिम कपडाहरु बरामद गरेकाछन । साथै १६ गतेको दिन न १३ गण र भन्सार गुल्मबाट खटिएका संयुुक्त टोलिले चेकजाच गर्ने क्रममा साइकलमा लोड गरि ल्याउन्दै गरेको रेडिमेड कपडा सुर्तीजन्य र पित्तल मुर्ति सशस्त्र प्रहरीलाई देख्न साथ समानहरु छोडी फरार भएकाथिए। बरामद गरिएका समानहरुलाइ आजै रु १३ लाख २३ हजार १३५ मुल्यक आवश्यक कारवाहीको बिरगंज 

भन्सार कार्यालय बुझाइएको न १३ गण हे क्वा पर्साको सशस्त्र प्रहरी नायव उपरीक्षक ( DSP ) एवँम प्रवक्ता संगम श्रेष्ठले बताए ।
त्यस्तै सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारको गुल्मपति देबेन्र्द ब सिंहको संडे दुई महिनाको कार्यकालमा अ ६० लाख बराबरको भन्सार छलि चोरी पैठारी गरि ल्याइएको अवैध सर समानहरु पक्राउ गरि बिरगंज भन्सार कार्यालय दाखिला गरेकाछन ।
