पर्सा ०३ पौष / सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा पर्साको टोलिले बजार मुल्य अ ५ लाख बराबरको
प्रतिबन्धित भारतिय बोइलर कुखराको चल्ला समेत फार्म संचालक धर्मेन्द्र गुप्तालाई पक्राउ गरेकाछन । विशेष सुचनाको अधारमा न १३ गणबाट सशस्त्र प्रहरी निरिक्षक
दिपेन्द्र बहादुर मल्लको टोलिले भारतबाट चोरी पैठारी गरि
राम
वन सडक छेउमा रहेको कुखारा फर्ममा भित्रयाउन्दै गरेको
अवस्था मा ७६ कार्टुन ( ७६ सय ) चल्ला र संचालक गुप्ता
नियन्त्रणमा लिएकोहो । नियन्त्रणमा लिएको चल्लालाई
न १३ गणको चौरमा खाल्टो खनि पशु क्वारेन्टाइनको डा
हरेराम यादब ` ह्ययाचारी संगको देबेन्द्र सिंह वडा अध्यक्ष हिरा गिरी नेपाल प्रहरी पत्रकारहरुको रोहबरमा नस्ट गरि
पक्राउ परेका फार्म संचालक गुप्ता लाइ आवश्यक
कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पठाइकोछ ।
Tags:
समाचार

