सशस्त्र प्रहरी बल द्वारा अ ६ लाख बराबरको कपडा बरामद गरे ।



पर्सा १२ पुस / सशस्त्र प्रहरी बलले एक घरमा लुकाइ छिपाइ राखेको अ ६ लाख बराबरको कपडा बरामद गरेकाछन । विशेष सुराकीको अधारमा बुधबार बिरगंज 


 २४ स्थित बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध
रुपमा भन्सार छली लुकाइ छिपाइ राखिएको कपडा न १३ गण र बिरगंज भन्सारक गुल्मको  संयुक्त टोलिले 


 बरामद गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार 
कार्यालय बुझाएको न १३ गणको सप्रनाउ ( DSP ) एमँम प्रवक्ता संगम श्रेष्ठ ले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?