कार्तिक ०१ बिरगंज / सशस्त्र प्रहरीबल न १३ गणले एक महिना भित्र मात्रै अ करोडौं भन्दा बढीको अवैध रुपले चोरी पैठारी तस्करी को लत्ताकपडा ´काजु हार्डवेयर मोटरपार्ट लगायए लागू औषध ` भैसी ` काठ ´ लगाएतका समानहरु पक्राउ गरि सम्बन्धित निकायमा
बुझाएकाछन । सशस्त्र प्रहरीबल न १३ गण हे क्वा पर्सा
को सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याको कडा निर्देशनको कारण महिना न बित्दै करौडोको अवैध रुपले
को भएको कारण चोर बाटो प्रयोग गरि ल्याइएका तस्करी का माल समान हरु सबै भन्दा बढी बिरगंज भन्सारमा हरेका सशस्त्र प्रहरी गुल्मका सशस्त्र नायब उपरीक्षक ( डिसएपी ) देबेन्द्र सिंङ को कमाण्डमा रहेकाटोलीले पक्राउ गरेका श्रोत बताए" साथै सशस्त्र प्रहरीबल न १३ गण हे क्वा पर्सा को मताहातमा रहेका युनिटले यही असोज १५ गते देखि ३० सम्ममा ३७ लाख ४८ हजारको सरसमानहरु पक्राउ
गरि आवशयक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज दाखोला गरेकाछन । अबैध काठ २क्यू. फिट.रु.४४ हजार बराबरको ,बोईलर कुखुरा१०० गोटा रु.१४ हजारको,सुर्ती २४ के.जी. रु.७ हजार २ सय,लत्ता कपडा १६ बबोरा रु.२५ लाख ४५ हजार ७ सय २६,हार्डवेयर सामान ८ बोरा रु.४ लाख ५२ हजार अस्सिको,किराना सामान ६ बोरा रु.१ लाख ९४ हजार ७ सय ५०, मोटर पार्टस ३ बोरा रु.३ लाख ५० हजार २ सय ४० तथा मोटरसाइकल २ वटा १ लाख ८० हजारको जम्मा गरि रु.३७ लाख ४८ हजार ३ सय ९६ मुल्य र त्यस्तै
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको सक्रियतामा मातहतका बिओपीको इलाकाहरुबाट बिद्युत चुहावटको आरोपमा १७ जना ब्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धीत कार्यालयमा बुझाईएको तथा एक वटा पिक अप, एक वटा ट्याक्टर र ३ वटा ट्रकमा विल विजक भन्दा बढी एंव फरक माल सामान लोड रहेकोेले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक ( डिएसपी ) एवँम प्रवक्ता संगम श्रेष्ठ ले बताए ।

