सशस्त्र प्रहरीबल नेपाल १३ न गण हे क्वा पर्साले एउटै नम्बर प्लेट भएका दुई वटा ट्रक
पक्राउ गरेकाछन । विषेश सुचनाको अधारमा
१३ न गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक
( dsp )संगम श्रेष्ठ को कमाण्ड खटिएको टोलीले बेलुका ६: बजेको समयमा IPC बाट मकै लोड गरिएका UP70FT2525 न को ट्रक नेपाल तर्फ आउन्दै गरेको र नेपालबाट ICP तर्फ जान्दै गरेको UP70FT2525 न को खाली ट्रक लाई नियन्त्रणमा लिएकोछ । दुवै ट्रकमा एउटै नम्बर भएकोले आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेकाे सप्रनाउ श्रेष्ठ बताए ।
