सशस्त्र प्रहरीबल नेपालको १३ न गण हे क्वा पर्साले २५ करोड बराबरको भन्सार छलि चोरी पैठारीको अवैध मालसमानहरु नियन्त्रणमा ।

 
रोशन निधि

पर्सामा सशस्त्र प्रहरी बलले आर्थिक बर्ष २०७९/०८० मा रु.२४,२८,८०,९३१ /- रकमको राज्स्व छलिगरि भित्र्याएकाे माल समान बरामद गरेको छ।

पर्सा जिल्लाको अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा भन्सार छलि चोरी पैठारीको क्रियाकलाप हरुमा सशस्त्र प्रहरी बल नेपाल को.१३ गण हेडक्वाटर ,पर्साका कमान्ड संम्भालेका प्रहरी उपरीक्षक सुमन थपलिया ले कमान्ड संम्भाले देखि पर्सा जिल्लाका विभिन्न सिमानाका हरु बाट अबैध रूपमा भैइरहेको भन्सार छलि चोरीपैठारी जस्ता कार्येमा धेरैनैई कमि आएको छ।
बिल बिजक भन्दा फरक एवम् बढि मालसामान भएको तथा प्रज्ञापनपत्र बिना सामान दुवानि गरि राजस्व छलिमा सन्लगन सवारी साधन हरु पक्राउ गरिएकोछ  ।
ट्रक -३६ वटा,पिकअप -२ वटा,बाेलेराे-२ वटा,ट्रयाकटर -२ वटा 
   त्यसैगरी विभिन्न मितिमा सशस्त्र प्रहरी बल नेपाल तथा अन्त्रगतका युनिट बाट आर्थिक बर्ष २०७९/०८० मा लागु औसध सहित सवारी साधन हरु पक्राउ गरि कारवाही गरिएकोछ । गाजा -८४५.८५ केजि,wincrex -७६ बोतल ,चरेस -३०.८१० ग्राम ,प्रोमेथोजाईन -३ एमपुल,Daejapam-१८१८ टयाबलेट,Nizer-३० टयाबलेट,fenargan -१८७५ एमपुल,Abboto-१५ एमपुल,नुफिन -१४८८ एमपुल,Nitrazepam-४टयाबलेट,Nitrovet-६५२६ एमपुल,Codiwell-२० बाेतल,Spaprox-६५ टयाबलेट,Mitraszepam-१९० टयाबलेट,Corex -१२ बोतल ,Dicyclo mine HCI Tramat-५३ टयाबलेट,
     त्यसै गरि पक्राउ गरएका सवारी साधन माेटरसाईकल -२०वटा,ट्रक -२ वटा ,बस-१ वटा ।
विभिन्न गैरकानुनी कार्य तथा अपराधीक गतिविधिमा सन्लगन ११४ जना ब्यक्तिहरु लाई पक्राउ गरि सम्बन्धित निकायमा बुझाएको ।
  लागु औषध सहित ४० जना,बिधुत चुहावट नियन्त्रणमा -१४ जना ,नगद रुपैयाँ सहित ५ जना ,नागरिक्ता विवाद  -१ जना,चोरितस्करि -९ जना ,होहल्ला र झगडा -४ जना ,अनधिकृत प्रवेश -२ जना ,नक्कली  नोट सहित ,१ जना ,हतियार गोलि गठा बिसपाेटक पदार्थ -१ जना ,सशस्त्र प्रहरी कर्मचारी माथि हाथपात गर्ने २ जना ,रुद्राक्ष ,जडिबुटी ,कस्तुरी को बिना सहित -७ जना ,मानव तस्कर -२८ जना , त्यसैगरि नदिजन्य उत्खनन गर्ने -११ वटा टयाकटर लाई नियन्त्रणमा लिई समबन्धित गाउँपालिका कार्यालयमा बुझाएको र साे पश्चात गाउँपालिका कार्यालयले रु.५०००/- को दरले जरिवाना गरि फिर्ता गरेको सशस्त्र प्रहरी बल नेपाल पर्सा को सूचना अधिकारि प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराउनु भएको हो। सबै भन्दा बढी 
भन्सार छली चोरी पैठारी को विभिन्न किसिमको मालसमान सशस्त्र प्रहरीबल नेपाल ( प्रस्तावित ) सिमा सुरक्षा गुल्म बिरगंज भन्सारको सशस्त्र प्रहरी नायव उपरीक्षक ( DSP )राम जंग पाण्डेको कमाण्डमा रहेको टोलीले पक्राउ गरएकोछ । 



भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?