कुँवा सफा गर्ने क्रममा पेस्तोल भेटियो




 बारा २८ जेठ / बाराको फेटा गाउँ पालिका वाड न ३ कुँवा ( इनार ) सफा 
गर्ने क्रममा एक थान घरेलु हतियार कट्टा पेस्तोल भेटिएकोछ । कुँवा 
सफा गर्ने सफाइकर्मीले कुँवाबाट हिलो संगै पेस्तोल देखेपछी सिमा प्रहरी चौकी छतवालाइ
खबर गरी जानकारी गराएकाथिए । जानकारी पाउनसाथ सइ राजन थापा
को कमान्ड आएका टोलीले पेस्तोललाई 
नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया 
अगाडी बढाएकाथियो ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?