बारा ०२ चैत / बाराको फेटा गाउँपालिका वडा न ४ बतरामा आगलगी भएकोछ । आगलगीबाट तिनवटा फुसको छानो भएको घर जलेर पुर्ण रुपले नस्ट भएकोछ। घर नजिकै घुर बालिरहेकोबेला आगो सल्केर फुसको घरमालागेकोथियो । आगलगिबाट प्रभु बैठा 'जटहा बैठा र गोरख बैठाको घर जलेर नस्ट भएकोछ । आगोलाइ नियन्त्रण गर्न फेटा गाउँपालिकाको र बिरगंज महानगर
पालिकाको बरुणयन्त्र र नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीयले आगोलाइ निभाएकाथियो । आगलगिमा प्रभु बैठाले मोटरसाइकल किन्ने एक लाख पचास हजार राखेको नगद र भाडाकुरा लत्ताकपडा खाद्यन्या समाग्री लगाएतको सरसमानहरु अ सात लाख बराबरको नस्ट भएकोछ । फेटा गाउँपालिकाको अध्यक्ष सुस्तम अंसारी
ले आगलगि पिडितहरुलाइ दस दस हजार सहयोग दिने घोषणा गरेकाछन ।