टी-२० वरीयतामा नेपाल एक स्थान तल

फाइल फोटो

मधेसखबर

वीरगन्ज,०२ भदौ : आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

 

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । आयरल्याण्ड भने १३ ‌औं स्थानमा उक्लिएको छ ।

टी-२० वरीयताको पहिलो स्थानमा भारत छ । दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान र चौथोमा दक्षिण अफ्रिका छ ।

 

The post टी-२० वरीयतामा नेपाल एक स्थान तल appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?