सशस्त्र प्रहरी बल न १० गण हे.क्वा सर्लाही , बिषय बिपद स्वयमसेवक आधारभुत तालिम सुरु भएको

सर्लाही १९ जेठ / मजकुर गृह मन्त्रालय बाट पत्रचार हुँदै मजकुर स.प्र.बल, नेपाल प्रधान कार्यालय तथा मजकुर स.प्र.बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महाेत्तरीकाे आदेश अनुसार मिति २०८२/०२/१८गते १४१५ बजेको समयमा सप्रबल नेपाल नं १० गण हे.क्वा सर्लाही र बलरा न.पा.को सहकार्यमा मिति २०८२।०२।१८गते देखी मिति २०८२।०३।१०गते सम्म जिल्ला सर्लाही बलरा न.पा.-१ स्थीत ऐ. न.पा.को कार्यालयमा संचालन हुने बिपद् स्वयंम सेवक तालिमको प्रथम प्रवचन कार्यक्रमा ऐ.न.पा.का नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको प्रमुख आतिथ्यमा, सशस्त्र प्रहरी बल नेपाल नं १० गण हे.क्वा सर्लाहीका गणपति देब बहादुर चन्द,प्रस्ताबित सीमा सुरक्षा गुल्म सीमराका गुल्म पति स.प्र.ना.उ. प्रेम बहादुर कठाएत,जनप्रतिनिधिहरु र 26 जना प्रशिक्षार्थिहरु गरी जम्मा 50 जनाको उपस्थितिमा प्रथम प्रवचन कार्यक्रम सुरु भएको ऐ मितिकाे १५:१० बजेकाे समयमा समाप्त भएको सशस्त्र प्रहरी बल न १० गण हे क्वा सर्लाहीले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?