पर्सा १८ जेठ / सशस्त्र प्रहरी बल बाराले अवैध तरिकाले भारतबाट चोरी पैठारी नेपाल तर्फ ल्याउन्दै
गरेका पशुचौपाया बरामद गरेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका सशस्त्र
प्रहरी नायब उपरीक्षक उदय न्यैपानेको कमाण्ड खटिएको टोलिले कलैया उमनपा वडा १० स्तिथ सिमा
इलाकाको सनिचरा मठबाट भारतबाट अवैध तरिकाले
चोरी पैठारी गरि १ पिस पाडी र ३ पिस पाडा ल्याउन्दै
गरेका अवस्था बरामद गरि १ लाख ५ हजार मुल्यांकन
गरि आवस्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेका सशस्त्र प्रहरी बल बाराले जानकारी दिएँ ।
Tags:
फिचर
