स्विट मार्ट फुड इन्डस्ट्रीज को संचालक अग्रवालले गरे, स्विट मार्ट फुट प्रा लि को संचालक मित्तल को गोप्यनियात भंग, र चरित्र हत्या, सरकारी सिलबंदी खाम को दुरुपयोग । अग्रवाल माथि दोहोरो नागरिता र किर्ते सवारी चालक अनुमतिपत्र सम्बन्धि जाहेरी दर्ता ।




पर्सा २४ फागुण / स्विट मार्ट फुड इन्डस्ट्रीज को संचालक निरन्जन अगव्राल ले स्विट मार्ट फुट प्रा लि को  सरकारी सिलबंदी खाम खोलि गोप्यनियता र चरित्रहत्या गरेकोछ। स्विट मार्ट फुट प्रा लि को संचालक शंकर लाल मित्तल ले बताए । नेपाल पत्रकार महासंघको सभा हाल गरेको पत्रकार सम्मेलन मा मित्तल ले प्रेस विज्ञप्ति पढेर
सुनाएकाथिए । प्रेस विज्ञप्तिमा कस्की जिल्लाको पोखरा स्थित रहेको सुजल फुडस प्रा लि ले स्विट मार्ट फुट प्रा लि लाई विपक्षी बनाइ मिति २०७९/११/ २९ मा उधोग विभाग काठमाडौ मा मुद्दा गराएको थियो । स्विट मार्ट फुट प्रा लि ले सप्रमाण सहित प्रतिउत्तर पेश गरेथियो । सोही सम्बन्धमा दोस्रो पटक विभागको कर्मचारीले २०८०/११/२२ गते म्याद लिएर आउँदा दिनुपर्ने प्रा    लि को  ( मित्तल ) लाई दियो इन्डस्ट्रीज को संचालक अग्रवाल ) लाई । सरकारी सिलबंदी खामको माथि प्रस्ट रुपले स्विट मार्ट फुट प्रा लि लेखेको देखेपनि त्यो सिलबंदी खामलाइ खोलि च्याती त्यसको फोटो खिची मेरो प्रा लि को गोप्यनियता भंग र मेरो चरित्र हत्या गरेको पत्रकार सम्मेलनमा मित्तलले बताए । सो सम्बन्धमा उधोग विभागको प्रमुख उपसचिव दिपक घिमिरे संग मेरो कुरा भयो , त्यसो नहुनु पर्नेहो मोरो कर्मचारी संग भएकोछ । त्यसो कुनै किसिम को गोप्यनियता अथवा चरित्र हत्या हुने अग्रवालबाट हुन्छ 
 भने साइबर क्राइम मुद्दा लाग्छ । उपसचिव घिमिरे आश्वासन दिएको । पत्रकार सम्मेलनमा मित्तलले बताए । निरन्जन अग्रवाल भनेको ( पिँकि सुपारी ) बाट परिचीत भएका ब्याक्ती हुन । एक जवानामा उनलाइ नटवरलालपनि भनिन्थे । उ राश्वव छल्न माहिर थियो । उसको उधोगमा कैयो पटक राश्ववको छापा समेत


 परिसकेको छ । यति मात्र होइन निरन्जन अग्रवाल माथि दोहोरो नागरिता र किर्ते सवारी चालक अनुमतिपत्र सम्बन्धि मिति २०७६/१२/१४ गते सरकारी वकिलको कार्यलयले  सप्रमाण समेत जिल्ला प्रहरी कार्यालय पर्सामा द न ६८६ जाहेरी समेत दर्ता गरिसकेकाछन । जाहेरी को सप्रमाण अनुसार सवारी चालक अनुमति पत्रमा अग्रवाल उमेर १४ बर्ष ४ महिना १८ दिन देखिन्छ । १४ बर्ष को उमेरमा सवारी चालक अनुमति पत्र लिने र २०७६ सालमा जाहेरी दर्ता हुने र पत्रकार र प्रहरीको रेट लिस्ट मेरो गोजीमा छ भन्दै हिडने ।
अग्रवालको न त कुनै निकायले जाहेरीमाथी कार्वाही गरेकाछन । न त कुनै प्रहरी प्रशासनको ध्यानाकर्षण भएकोछ । साचै हो त अग्रवाल ,नटवरलाल, प्रश्न खडा हुन्छ ।
अग्रवालमाथिको  जाहेरी दर्ता न ६८६ को फाइल हेर्ने हो भने सत्यथत्य अगाडि आउनेछ । अब हेर्न बाकी छ जाहेरी  द न ६८६ फाइल खुल्छ कि पैन्डीङ नै रहनेछ । हेर्न बाकी छ । संबंधित निकायको ध्यानाकर्षण होस ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?