सशस्त्र प्रहरी वल द्वारा आधुनिक पेस्ताेल र गाेलि वरामद गरे ।




बिरगंज १९ फागुण / सशस्त्र प्रहरी बल सर्लाही ले आधुनिक पेस्तोल र गोलि म्याग्जिन समेत ५ राउन्ड गोलि बरामद गरेकाछन । बि ओ पि सखुवा बाट खटिएको चेकिङ टोलिले ब्रम्हपुरी गा पा को बडा न ५ इनरुव सिमा इलाकामा  शुक्रबार अ: २० बजेकोसमयमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको
 BR30X7731 न को भारतिय हिरो स्पेलेन्डर मो सा मा
दुई जना सवार ब्यक्ति लाई चेकजाँच गर्न खाेज्दा मेड ईन यु.एस.ए. लेखेकाे थान-१ पेस्तोल ५ राउण्ड लोड सहित भुईमा झर्नासाथ ब्यक्तिहरु फरार भएको हुदा उक्त  मो.सा.-१, पेस्तोल-१ म्यग्जिन-१ र राउण्ड-५ गोटा बरामद गरी बिओपि सखुवाहमा ल्याई  थप अनुसन्धानका लागि प्रहरीलाई वुझाएको सशस्त्र प्रहरी बल नेपाल न २ बाहिनि मुख्यालय बर्दिवास महोत्तरी मधेश प्रदेशले  जानकारी दिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?