सशस्त्र प्रहरी बल वाराले तीन लाख बराबरको लत्ताकपडा बरामद गरे ।



बारा १८ फागुण / सशस्त्र प्रहरी बल बाराले तीन लाख बराबरको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराको 
मातहतमा रहेको बिओपी बरैनियाको सशस्त्र प्रहरी निरिक्षक दिपक थापाको कमाण्ड खटिएको टोलिले भारतबाट अवैधरुपले भन्सार छलि BR05T1105 न को मोटरसाइकल प्रयोग गरि ल्याउदै गरेको अवस्थामा इटियाहिबाट 
बरामद गरेकाहुन । बरामद गरेका उक्त लत्ताकपडा को            २ लाख ७४ हजार ४४० /  मुल्यांकन गरि आवश्यक कार्वाहीको बिरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल बाराले बताए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?