सशस्त्र प्रहरी बल बाराले २ लाख बराबरको किराना समान समेत एक भारतिय न को मोटरसाइकल बरामद



बारा १८ चैत / सशस्त्र प्रहरी बल बाराले २ लाख बराबर
को किराना समान समेत एक भारतिय नम्बर को मोटर
साइलक बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १२ गण 
हे क्वा बाराको मातहतमा रहेको बोडर आउट पोस्ट ( बिओपी ) बरैनियाको सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य को कमाण्ड खटिएको टोली भारतबाट अवैधरुपले 
भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेको ४२ हजार बराबर
को खाद्ययन( किराना ) समान BR 05 AM0320 नम्बरको भारतिय मोटरसाइकलमा लोड गरि आउन्दै गरेको अवस्थामा बरामद गरि रु २ लाख ७ हजार मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज बुझााएको सशस्त्र प्रहरी बल बाराले बताए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?