सशस्त्र प्रहरी बल पर्सा द्वारा भन्सार छलि ल्याइएको भारतिय औषधि समेत सो सा वरामद ।



बिरगंज १५ फागुण / सशस्त्र प्रहरी बल पर्सा द्वारा सोमबार  भारतिय औषधी समेत मोटरसाइकल बरामद गरेकाछन ।
सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्सा को मातहतमा रहेको बिओपी सिरिसिया बाट सशस्त्र प्रहरी निरिक्षक 
प्रवीण  दत्त को कमाण्डमा खटिएको टोलिले भारतबाट 
अवैधरुपमा भन्सार छलि BR22M9109  नं.को भारतिय मो.सा.मा लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको मल्टी भिटामिन औषधी (२००ml.को 144 बट्टा Nutridex Multivitamin Syrup) को  रु. ४१हजार ,७७२ र  मो.सा. २ लाख ,५० हजार , गरि जम्मा अं.मुल्य रु:- २लाख ,९१,हजार ४७२।- बराबरको मो.सा. र औषधी छाडि व्यक्ति भागि गएको हुँदा उक्त मो.सा.र औषधी नियन्त्रणमा लिई आबस्यक कारबाही को लागि बिरगंज भंसार कार्यालय बुझाएको । सशस्त्र प्रहरी बल पर्साले बताए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?