पर्सा १४ फागुण / बारामा ग्यास सिलेन्डर पड्किन्दा एक को मृत्युु ५ जना घाइते भएकोछ । बाराको निजगढ नगरपालिका वडा न ७ को बजार स्तिथ रहेको रेशम
मगर को रोहित वर्कसपमा वेल्डीङ गर्ने क्रममा ग्यास
सिलिन्डर पडकिन्दा एक जनाको मृत्युु भएकोछ । पाच जना घाइते
भएकोछ । मृत्युु हुने निजगढ नगरपालिका वडा न ५ को बर्ष ४५ को रेशम मगर रहरकोछ । घाइते हुनेमा निजगढ न पा वडा न ५ बस्ने बर्ष ४५ को सुर्या ब थापा बिरगंज ९ को ३४ वार्षिय फिरोद देवान, बर्ष २० रितु रजल भारतको
३५ वार्षिय राकेश जयशवाल २० वार्षिय अरविन साह रहेको जिल्ला प्रहरी कार्यालय बारा जानकारी दिए ।
घाइतेहरुको वयोधा अस्पतालमा उपचार भइरहेकोछ ।
